हिमालको दृश्य अवलोकनपछि सामूहिक तस्बिरमा विदेशी पाहुनासहितको टोली
सगरमाथा संवादमा विदेशी पाहुना र वन तथा वातावरण मन्त्री ऐनबहादुर शाही ठकुरी आज बिहान माउन्टेन फ्लाईमार्फत हिमालहरुको दृश्य अवलोकन गरेर फर्किनु भएपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको आन्तरिक उडान कक्षको टर्मिनल बाहिर सामूहिक तस्बिरमा । तस्बिरः हरिराम भेटुवाल/रासस
प्रकाशित मिति: ४ जेष्ठ २०८२, आइतबार
















