च्याउ खेतीका लागि पराल व्यवस्थापन गर्दै विद्यार्थी



म्याग्दीको बेनी नगरपालिका वडा नं १० पात्लेखेतस्थित दीपक माध्यमिक विद्यालयमा सञ्चालित सीप तथा क्षमता विकास कार्यक्रममा च्याउ खेतीका लागि पराल छाट्ने र टुक्रा पार्ने काम गर्दै विद्यार्थी । बेनी नगरपालिकाले नगरपालिका भित्रका विद्यालयमा ‘हामी सक्छौँ, हामी गर्छौँ’कार्यक्रम अन्तर्गत विभिन्न किसिमका सिपमूलक तालिमहरु आयोजना गरेको छ । तस्बिर: ध्रुवसागर शर्मा/रासस

प्रकाशित मिति: ४ जेष्ठ २०८२, आइतबार

प्रतिक्रिया दिनुहोस्