मधुपर्कको ‘बन्दीपुर विशेषाङ्क’ विमोचन
गोरखापत्र संस्थानबाट प्रकाशित मधुपर्क मासिक पत्रिकाको बन्दीपुर विशेषाङ्क सोमबार नारायणगढमा विमोचन गरिँदै । बन्दीपुर गाउँपालिका, तनहुँ र बन्दीपुर विकास समिति (तालपार्क) चितवनद्वारा उद्योग वाणिज्य सङ्घ चितवनको सभाहलमा आयोजित कार्यक्रममा विशेषाङ्क विमोचन गरिएको हो । तस्बिर : सनद अधिकारी/रासस
प्रकाशित मिति: ५ जेष्ठ २०८२, सोमबार
















