निःशुल्क पशु स्वास्थ्य शिविरमा कृषक
म्याग्दीको रघुगङ्गा गाउँपालिका वडा नं ३ पिप्लेमा आयोजित निःशुल्क पशु स्वास्थ्य शिविरमा पशु जाँच गराई औषधि लिन आएका कृषक । शिविरबाट २०२ जना कृषकले सेवा लिएका छन् । तस्बिरः ध्रुवसागर शर्मा/रासस
प्रकाशित मिति: ६ जेष्ठ २०८२, मंगलबार
















