मह काढ्न जङ्गलतर्फ जाँदै



म्याग्दीको अन्नपूर्ण गाउँपालिका–५ स्वाँतका महशिकारीहरु भिरमह काढ्न लागि आवश्यक सामग्रीहरु बोकेर जङ्गलतर्फ जाँदै । स्वाँतका भिरमा हरेक वर्षको जेठ महिनाको पहिलो हप्ताबाट महशिकार गर्ने चलन छ । तस्बिर: सन्तोष गौतम/ रासस

प्रकाशित मिति: ७ जेष्ठ २०८२, बुधबार

प्रतिक्रिया दिनुहोस्