अन्तुका होमस्टे र होटलहरु
इलाम जिल्ला सूर्योदय नगरपालिका -५ श्री अन्तुमा रहेको पर्यटकलाई लोभ्याउने प्राकृतिक सुन्दरता सहितको होमस्टे र होटलहरु । यस ठाउँमा आन्तरिक तथा बाह्य पर्यटकहरु बिहानीको सूर्योदय हेर्न, पोखरी र चियाबारी घुम्न आउने गर्दछन्। तस्बिर: गोपाल काफ्ले/रासस
प्रकाशित मिति: ८ जेष्ठ २०८२, बिहिबार
















