दही बिक्री गर्न घोराही बजार जाँदै किसान



देउखुरीको राजपुर गाउँपालिका–३ स्थित खरदरियाबाट दैनिक पचास किलोमिटर भन्दा बढीको यात्रा गर्दै घोराही बजारमा दही बिक्री गर्न आएका किसान । गाउँमै खपत नहुने भएकाले उनीहरूले प्रतिव्यक्ति रु ४०० भाडा तिरेर दैनिक दही बिक्री गर्न बजारमा ल्याउने गर्छन्। तस्बिर: कुलदीप न्यौपाने / रासस

प्रकाशित मिति: ९ जेष्ठ २०८२, शुक्रबार

प्रतिक्रिया दिनुहोस्