गाउँगाउँमा साकेला सिली



उदयपुरको कटारी–७ पाट्ने गाउँमा शनिबार साकेला सिली नाच्दै किराँत राई समुदाय । वैशाखे पूर्णिमा उभौलीका दिन जिल्लाको साकेला थानहरूमा विधिवत् पूजा गरी सुरू भएको साकेला सिली राई बस्ती रहेको गाउँगाउँमा नाच्ने क्रम जारी छ । तस्बिरः ऋषिबहादुर राई/रासस

प्रकाशित मिति: १० जेष्ठ २०८२, शनिबार

प्रतिक्रिया दिनुहोस्