लिउ बुन्दै



मुगुको छायाँनाथ रारा नगरपालिका–११ स्थित रोवागाउँका पदम बुढा भेडाको उनबाट लिउ बुन्दै । यहाँका स्थानीयबासी राडी ,पाखी , फेरुवा र लिउ बुनेर आम्दानी गर्दछन् । तस्बिर : हेमन्त केसी / रासस

प्रकाशित मिति: १२ जेष्ठ २०८२, सोमबार

प्रतिक्रिया दिनुहोस्