‘एभरेष्ट समिटर समिट’



एभरेष्ट एलाइन्स नेपालद्वारा मङ्गलबार काठमाडौँमा आयोजित ‘एभरेष्ट समिटर समिट’मा संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेलगायत । यो विश्वको सर्वोच्च शिखर सगरमाथा आरोहण गर्ने आरोहीहरूको पहिलो अन्तर्राष्ट्रिय सम्मेलन हो । तस्बिरः किरणराज विष्ट/रासस

प्रकाशित मिति: १३ जेष्ठ २०८२, मंगलबार

प्रतिक्रिया दिनुहोस्