किसानलाई अनुदानमा मिनी टिलर
किसानलाई आधुनिक खेती प्रणालीतर्फ डोरयाउनका लागि शुक्लाफाँटा नगरपालिका–१० झलारीमा रहेको धुव्रतारा सामुदायिक विकास कृषि सहकारी संस्थाले खेत जोत्नका लागि वितरण गर्न ल्याइएका मिनी टिलर । सहकारीमा आबद्ध किसानलाई ५० प्रतिशत अनुदानमा छ जना किसानलाई मिनी टिलर र तीनजना किसानलाई पावर टिलर वितरण गरेको छ । तस्बिरः राजेन्द्रप्रसाद पनेरु/रासस
प्रकाशित मिति: १४ जेष्ठ २०८२, बुधबार
















