राष्ट्रपति पौडेल–न्युजिल्यान्डका उपप्रधानमन्त्री–भेटवार्ता



राष्ट्रपति रामचन्द्र पौडेल र न्युजिल्यान्डका उपप्रधान तथा विदेशमन्त्री विन्स्टन पिटर्सबीच बुधबार शितल निवासमा औपचारिक भेटवार्ता गर्नुहुँदै। नेपालको औपचारिक भ्रमणका लागि काठमाडौँ आइपुगेका उपप्रधानमन्त्री पिटर्स परराष्ट्र मन्त्रालयका अनुसार जेठ १४ र १५ दुई दिन उनी काठमाडौँमा रहने छन् । तस्बिरः प्रदीपराज वन्त/रासस

प्रकाशित मिति: १४ जेष्ठ २०८२, बुधबार

प्रतिक्रिया दिनुहोस्