सामूहिक साइक्लिङ फोटो सेसन
मुस्ताङको ढुम्बातालमा सामूहिक साइक्लिङ फोटो सेसन । पर्यटन प्रर्वद्धन तथा जलवायु सङ्कट न्यूनीकरणका लागि मुस्ताङको घरपझोङ गाउँपालिकाको आयोजना तथा साल सिटी पोखराको संयोजनमा मुस्ताङको घरपझोङमा साइकल तथा घोडा र्याली निकालिएको छ । तस्बिरः सुन्दरकुमार थकाली/रासस
प्रकाशित मिति: १६ जेष्ठ २०८२, शुक्रबार
















