ड्रागन फ्रुट खेती



दाङको घोराही उपमहानगरपालिका–१८ स्थित अखबरेमा रुकुमपूर्व तकसेराका दिलचन बुढाले व्यावसायिक रुपमा खेती गर्नु भएको ड्रागन फ्रुट फर्ममा ढकमक्क फुलेको ड्रागन फ्रुटको फूल । बुढाले दुई बिघा जमिन भाडामा लिएर छ वर्षदेखि व्यावसायिक रुपमा ड्रागन फ्रुट खेती गर्दै आउनुभएको छ । यसको फूल रातिमा मात्र फूल्छ, त्यसैले यसलाई ‘रातकी रानी’ पनि भन्ने गरिन्छ । तस्बिरः कुलदीप न्यौपाने/रासस

प्रकाशित मिति: १६ जेष्ठ २०८२, शुक्रबार

प्रतिक्रिया दिनुहोस्