पञ्चकुण्ड तालमा पर्यटक
म्याग्दीको अन्नपूर्ण गाउँपालिका-४ नारच्याङमा अवस्थित अन्नपूर्ण प्रथम हिमालको आधार शिविरमा रहेको पञ्चकुण्ड तालमा मनोरञ्जन लिँदै पर्यटक । अन्नपूर्ण आधार शिविर क्षेत्रको भ्रमणमा जाने पर्यटकका लागि पञ्चकुण्ड ताल प्रमुख आकर्षण बनेको छ । तस्बिरः कमल खत्री /रासस
प्रकाशित मिति: २४ जेष्ठ २०८२, शनिबार
















