हवाई आक्रमणमा ४२ जनाको मृत्यु



एजेन्सी,  चैत्र ४

सिरियामा भएको हवाई आक्रमणमा ४२ जनाको मृत्यु भएको छ । उत्तरी सिरियामा विद्रोहीको कब्जामा रहेको मस्जिदमा हवाई आक्रमण हुँदा ४२ जनाको मृत्यु भएको विविसीले जनाएको छ ।

नमाजका लागि भेला भएका भेला मस्जिदमा आक्रमण भएको मानवअधिकारवादी संस्था सिरियन अब्जरभेटरी फर ह्युमन राइट्सले जनाएको छ । संस्थाका अनुसार ज्यान गुमाउनेमा धेरैजसो सामान्य नागरिक छन् ।  आक्रमण कसले गर्यो भन्ने जानकारी भने खुलि नसकेको खबरमा उल्लेख छ ।

प्रतिक्रिया दिनुहोस्

           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
सिधा सम्पर्क : ९८५२०५२२००
           
संस्थापक / प्रधान सम्पादक : ध्रुव सुबेदी
     
           
facebook
© 2023 Deshko News