फकाउँदै लैजाँदै


 


धादिङ, असार १२

धादिङका राजमार्गमा अचेल प्रहरीले सवारी रोक्छन् । पसेर व्यक्ति व्यक्ति नियाल्छन् । बाबुआमाबाहेक अरुसँग बालबालिका या किशोरकिशोरी भएको पाए सोधीखोजी गर्छन ।

अझ शंका लागेर झारेर कारबाही गर्छन ।

कारण हो अवैध रुपमा मानव असोरपसार बढ्नु । त्यस्तो धन्दाको मुख्य मारमा पर्ने गरेका छन्, बाललिका र युवतीहरु । संरक्षण दिने, पढाइ दिने जागिरमा लगाइदिने प्रलोभन लिएर उनीहरुलाई आपराधिक गिरोहले लैजाने गरेका छन् ।

कान्तिपुर दैनिक

प्रकाशित मिति: १२ असार २०७२, शनिबार

प्रतिक्रिया दिनुहोस्