बारामा कर्फ्यू आदेश जारी



काठमाडौं । जिल्ला प्रशासन कार्यालय बाराले बारा जिल्लामा कर्फ्यूको आदेश जारी गरेको छ ।

प्रशासनले पूर्वमा रौतहठ जिल्ला, पश्चिममा पर्सा जिल्ला, उत्तरमा मकवानपुर जिल्ला र दक्षिण भारतीय सीमा क्षेत्रको चार किल्ला तोकेर आज बिहान ६ बजेदेखि दिउँसो ३ बजेसम्मको लागि कर्फ्यूको आदेश गरेको हो ।

प्रकाशित मिति: २५ भदौ २०८२, बुधबार

प्रतिक्रिया दिनुहोस्