चिसोले जमेर बरफ बनेकाे पञ्चकुण्ड ताल



म्याग्दीको अन्नपूर्ण गाउँपालिका, ४ नारच्याङ स्थित अन्नपूर्ण प्रथम हिमालको आधार शिविरमा रहेको पञ्चकुण्ड ताल चिसोले जमेर बरफ बनेको छ।  समुद्री सतह देखि चार हजार पचास मिटरको उचाईमा रहेको यस ताल कात्तिकको दोस्रो हप्ता परेको हिमपातका कारण अत्याधिक चिसो बढेसँगै तालको पानी जमेर बरफ बनेको हो।

प्रकाशित मिति: १ मंसिर २०८२, सोमबार

प्रतिक्रिया दिनुहोस्