असईको रिजल्ट सार्वजनिक भयो, को को भए पास ? हेर्नुहोस्


 


download (1)

भोजपुर, असार १८

नेपाल प्रहरीले प्रशासनतर्फको प्रहरी सहायक निरीक्षक पदको नतिजा प्रकाशन गरेको छ। २०७१ को साउन ४ गते प्रकाशित विज्ञापन अनुसार दरखास्त दिई बिभिन्न परीक्षा र अन्तर्वार्तामा पास भएकाहरुको नतिजा प्रकाशित भएको हो। उनीहरु सबैलाई नियुक्तिका लागि सम्पर्क गर्न साउन १ गते क्षेत्रीय प्रहरी तालिम केन्द्र भरतपुरमा बोलाइएको छ। को को भए पास ? हेर्नुहोस्

तालिका यस्तो छ

ASI-Final-Result-Notice -2072-03-18

प्रकाशित मिति: १८ असार २०७२, शुक्रबार

प्रतिक्रिया दिनुहोस्