अर्जेन्टिनालाई हराउँदै चिलीले यसरी इतिहास रच्यो (फोटो फिचर र भिडियो सहित)


 


लियोन मेसीको अर्जेन्टिनालाई हराउँदै आयोजक चिcopacup22लीले कोपा अमेरिका कप उपाधि उचालेको छ। पेनाल्टी सुटआउटमा चिली ४-१ ले विजयी भएको हो। अर्जेन्टिनाका लागि एक मात्र पेनाल्टी गोल मेसीले गरे।
२२ वर्षपछि ठूलो उपाधि नजिक पुगेको अर्जेन्टिना फेरि मैदानमा चुक्यो। सन् २०१४ को विश्वकपको फाइनलमा पनि अर्जेन्टिना पराजित भएको थियो।
करिब १२ महिनापछि अर्को ठूलो उपाधि जित्ने अवसर नजिक पुगेको अर्जेन्टिनाले फेरि दोस्रो स्थानमा चित्त बुझाउन बाध्य भयो।

copacup19

copacup5

copacup8

copacup9

copacup10

copacup14

copacup16

copacup20भिडियो हेर्नुहोस्

प्रकाशित मिति: २० असार २०७२, आइतबार

प्रतिक्रिया दिनुहोस्