मकैबारीमा एक महिला मृत फेला


 


उदयपुर, असार २०
त्रियुगा नगरपालिका–२ गाईघाटस्थित बरुवा नदीको किनारको एक मकैबारीमा एक महिला आज बिहान मृतावस्थामा भेटिएकी छन् ।

करिब २५ वर्षीया ती महिला चौधरी समुदायकी हुन सक्ने जिल्ला प्रहरी कार्यालय उदयपुरका प्रमुख टेकबहादुर गुरुङले बताए ।

प्रकाशित मिति: २० असार २०७२, आइतबार

प्रतिक्रिया दिनुहोस्