प्रधानमन्त्री देउवाद्वारा रक्षा मन्त्रालयको भवन शिलान्यास


 



काठमाडौं, साउन २५
दुई वर्षअघि २०७२ बैैशाख १२ गतेको विनाशकारी भूकम्पबाट रक्षा मन्त्रालयको भनव क्षतिग्रस्त भएपछि नयाँ भवन निर्माण गर्ने कार्य सुरु भएको छ ।

बुधबार प्रधानमन्त्री शेरबहादुर देउवालो नयाँ भवन निर्माण शिलान्यास गरेका छन् । भूकम्पले सिंहदरबारका अधिकांश भवनमा भूकम्पले क्षति पुर्‍याएको भएको छ ।

कानुन मन्त्रालयको पछाडि रहेको खाली जग्गामा तीन वर्षभित्र भवन निर्माण सम्पन्न गर्ने गरि कार्य हुँदैछ । भूकम्पले रक्षा मन्त्रालयको भवन बस्न नसक्ने गरी क्षतिग्रस्त भएपछि मन्त्रालयको काम सुरक्षा परिषदको सचिवालयबाट हुँदै आएको छ ।

प्रकाशित मिति: २५ श्रावण २०७४, बुधबार

प्रतिक्रिया दिनुहोस्