गृहमन्त्रालयद्वारा ३१ जिल्लाका सीडीओको सरुवा, कसलाई कहाँ खटाइयो ? (सूचीसहित)


 


काठमाडौं, साउन २६

गृहमन्त्रालयले काठमाडौंसहित देशका ३१ जिल्लाका प्रमुख जिल्ला अधिकारीको सरुवा गरेको छ ।

जसमध्ये गृहमन्त्रालयले काठमाडौंंको प्रमुख जिल्ला अधिकारीमा केदार शर्मालाई पठाएको छ भने श्याम भण्डारीलाई धादिङको प्रमुख जिल्ला अधिकारीमा पठाएको छ ।

कसलाई कहाँ खटाइयो ?

यहाँ क्लिक गर्नुहोस्…

प्रकाशित मिति: २६ श्रावण २०७४, बिहिबार

प्रतिक्रिया दिनुहोस्