यौन सम्पर्कका क्रममा बढी उत्तेजित हुँदा अस्पतालको बास !

एजेन्सी
मानिसहरुलाई यौन जीवनलाई अझ रोमाञ्चक बनाउन विभिन्न आसनहरु प्रयोग गर्ने गर्छन् । योनकर्मीहरुले यस्ता आसनहरु अझ बढी गर्ने गरेको पाइन्छ ।
यस्ता आसनहरु प्रयोग गर्ने क्रममा थुप्रै घटनाहरु समेत भएको सुन्न पाइन्छ । यस्तै, घटना फेरि थाइल्याण्डको सेक्सी सिटीमा भएको छ । सेक्स सिटीकारुपमा प्रख्यात थाइल्याण्डको बैंककमा एकजना यौनकर्मी र उनका ग्राहकबीच यौनसम्पर्कका क्रममा असमान्य आसन प्रयोग गर्दा बढी उत्तजित भइ दुर्घटना भएको हो ।
शिसाको टेबलमा बसेर यौनका बिभिन्न आसन प्रयोग गर्ने क्रममा योनकर्मी महिला बढी उत्तेजित भएकी थिइन् । उत्तेजित हुने क्रममा शिसाको टेबुलमा बढी भार पर्न जाँदा टेबुल नै फुट्यो ।
जसले गर्दा युवतीको गर्धन र छाती चोट पुग्यो र रक्ताम्य भयो । उक्त घटना पश्चात तुरुन्त सुरक्षाकर्मीहरुलाई बोलाइयो र नजिकको अस्पताल पुर्याइएको थियो ।
प्रकाशित मिति: २३ भाद्र २०७४, शुक्रबार