यौन सम्पर्कका क्रममा बढी उत्तेजित हुँदा अस्पतालको बास !



एजेन्सी
मानिसहरुलाई यौन जीवनलाई अझ रोमाञ्चक बनाउन विभिन्न आसनहरु प्रयोग गर्ने गर्छन् । योनकर्मीहरुले यस्ता आसनहरु अझ बढी गर्ने गरेको पाइन्छ ।

यस्ता आसनहरु प्रयोग गर्ने क्रममा थुप्रै घटनाहरु समेत भएको सुन्न पाइन्छ । यस्तै, घटना फेरि थाइल्याण्डको सेक्सी सिटीमा भएको छ । सेक्स सिटीकारुपमा प्रख्यात थाइल्याण्डको बैंककमा एकजना यौनकर्मी र उनका ग्राहकबीच यौनसम्पर्कका क्रममा असमान्य आसन प्रयोग गर्दा बढी उत्तजित भइ दुर्घटना भएको हो ।

शिसाको टेबलमा बसेर यौनका बिभिन्न आसन प्रयोग गर्ने क्रममा योनकर्मी महिला बढी उत्तेजित भएकी थिइन् । उत्तेजित हुने क्रममा शिसाको टेबुलमा बढी भार पर्न जाँदा टेबुल नै फुट्यो ।

जसले गर्दा युवतीको गर्धन र छाती चोट पुग्यो र रक्ताम्य भयो । उक्त घटना पश्चात तुरुन्त सुरक्षाकर्मीहरुलाई बोलाइयो र नजिकको अस्पताल पुर्‍याइएको थियो ।

प्रतिक्रिया दिनुहोस्
           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
फोन : ०१-४१०७६६६
           
संस्थापक / प्रधान सम्पादक : ध्रुब सुबेदी
     
           
facebook
© 2021 Deshko News