सुनचाँदीको भाउ कति छ आज, हेर्नुहोस्



काठमाडौं, माघ ९
नेपाली बजारमा आज सुनको मूल्य यथावत रहेको छ ।

आज सुन प्रतितोला ५७ हजार रुपैयाँमा कारोबार भइरहेको छ । हिजो पनि सुन प्रतितोला ५७ हजार रुपैयाँमा कारोबार भएको थियो ।

त्यस्तै चाँदीको मूल्य पनि धेरै दिनयता एउटै मूल्यमा कारोबार भइरहेको छ । आज पनि चाँदी प्रतितोला ७ सय ५० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
फोन : ०१-४१०७६६६
           
संस्थापक / प्रधान सम्पादक : ध्रुब सुबेदी
     
           
facebook
© 2022 Deshko News