जहाँ सित्तैमा सेक्स गर्न पाइन्छ ! महिलाले राख्छिन् यस्तो शर्त


 


एजेन्सी कुनै ठाउँमा सित्तैमा सेक्स गर्न पाइन्छ भन्ने सुन्दा तपाईलाई अचम्म लाग्न सक्छ । तर, यो सत्य हो । स्लोभाकियामा एउटा यस्तो वेश्यालय छ, जहाँ मानिसले सक्स गर्नका लागि कुनै शुल्क तिर्न पर्दैन ।

उक्त वेश्यालयका यौनकर्मी महिलाहरुले यौनकर्म गरेबापत आफ्ना ग्राहकबाट रकम असुल्दैनन् । उक्त वेश्यालयमा जानका लागि मानिसहरु तछाडमछाड नै गर्छन् । किनकि त्यहाँ सित्तैमा सम्भोग गर्ने मौका छ ।

तर उक्त वेश्यालयमा सम्भोग गर्न चाहने पुरुषहरुले एउटा शर्त पालना गर्नुपर्दछ । जुन शर्त सबैले नमान्न पनि सक्छन् ।

वेश्यालयका यौनकर्मी महिलासँग सेक्स गरेको भिडियो खिच्ने शर्तमा मात्र त्यहाँ सित्तैमा सेक्स गर्न पाइन्छ । त्यसरी खिचिएको सेक्स भिडियो जुनसुकै बेला व्यवसायिक रुपमा बिक्री वितरण हुन सक्छ ।

प्रकाशित मिति: २७ माघ २०७४, शनिबार

प्रतिक्रिया दिनुहोस्