अाज कति पुग्यो सुनचाँदीको भाउ ?


 


भोजपुर, असोज १

असोज महिनाको शुरु दिन र सुनचाँदीको कारोबार हुने साताको अन्तिम दिन शुक्रबार सुनको भाउँ बढेको छ । अाज सुनको भाउ ५० हजार तीन सय कायम भएको छ ।

यो बुधबारको तुलनामा एक सय ५० रुपैयाँले बढी हो । चाँदी पनि पाँच रुपैयाँले बढेर सात सयमा कारोबार भएको छ ।

प्रकाशित मिति: १ आश्विन २०७२, शुक्रबार

प्रतिक्रिया दिनुहोस्