सुनचाँदीको मूल्य आज झन ह्वात्तै घट्यो, हेर्नुहोस् कति छ दरभाउ ?



काठमाडौं, साउन २
नयाँ आर्थिक वर्षको पहिलो दिन घटेको सुनको मूल्य आज झन थप घटेको छ । आज सुन तोलामा पाँचसय रुपैयाँ घट्दै प्रतितोला सात ५६ हजार पाँचसय रुपैयाँमा झरेको छ । सुन हिजो प्रतितोला ५७ हजार रुपैयाँमा कारोबार भएको थियो ।

त्यस्तै, आज चाँदीको मूल्य पनि तोलामा पाँच रुपैयाँ घट्दै प्रतितोला सात सय ४५ रुपैयाँ कायम भएको छ । चाँदी हिजो प्रतितोला सात सय ५० रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
फोन : ०१-४१०७६६६
           
संस्थापक / प्रधान सम्पादक : ध्रुब सुबेदी
     
           
facebook
© 2021 Deshko News