सुनचाँदीको मूल्य आज बढ्यो कि घट्यो ?



काठमाडौं, साउन ४
नेपाली बजारमा आज पनि सुनको मूल्य यथावत छ भने चाँदीको मूल्य केही घटेको छ । सुन आज पनि ५६ हजार पाँचसय रुपैयाँमा नै कारोबार भइरहेको छ । सुन हिजो पनि सोही मूल्यमा कारोबार भएको थियो ।

चाँदीको मूल्य भने आज तोलामा पाँच रुपैयाँ वृद्धि हुँदै प्रतितोला सात सय ४० मा झरेको छ । चाँदी हिजो प्रतितोला सात सय ४५ रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
फोन : ०१-४१०७६६६
           
संस्थापक / प्रधान सम्पादक : ध्रुब सुबेदी
     
           
facebook
© 2021 Deshko News