सुनचाँदीको मूल्य फेरि घट्यो, यस्तो आजको दरभाउ



काठमाडौं, साउन ८
नेपाली बजारमा आज फेरि सुनचाँदीको मूल्य घटेको छ । आज सुन तोलामा दुई सय रुपैयाँ घट्दै प्रतितोला ५६ हजार ६ सयमा झरेको छ । हिजो सुन प्रतितोला ५६ हजार आठ सय रुपैयाँमा कारोबार भएको थियो ।

यस्तै, आज चाँदीको मूल्य पनि थप घटेको छ । आज चाँदी प्रतितोला सात सय ३५ रुपैयााम कारोबार भइरहको छ । चाँदी एक हप्ता अघिदेखि ओरालो लाग्दै आएको छ ।

प्रतिक्रिया दिनुहोस्
           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
फोन : ०१-४१०७६६६
           
संस्थापक / प्रधान सम्पादक : ध्रुब सुबेदी
     
           
facebook
© 2021 Deshko News