सुनचाँदीको मूल्य कति छ आज ? हेर्नुहोस्


 


काठमाडौं, साउन ९
नेपाली बजारमा आज सुनचाँदीको मूल्य यथावत छ । आज पनि सुन प्रतितोला ५६ हजार ६ सय रुपैयाँमा नै कारोबार भइरहेको छ । सुन हिजो पनि सोही मूल्यमा कारोबार भएको थियो ।

त्यस्तै, आज चाँदीको मूल्य पनि स्थिर छ । चाँदी आज पनि प्रतितोला सात सय ३५ रुपैयाँमा नै कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

प्रकाशित मिति: ९ श्रावण २०७५, बुधबार

प्रतिक्रिया दिनुहोस्