अाज पनि घट्यो सुनको भाउ


 


भोजपुर, असोज  १३

सुनको भाउ अाज पनि घटेको छ । एक हप्तापछि हिजो प्रतितोला चार सय रुपैयाँ घटेको सुनको भाउ अाज छ सय रुपैयाले घटेको छ ।

अाज नेपाली बजारमा सुन प्रतितोला ५० हजारमा कारोबार भइरहेकाे छ । चाँदी पनि पाँच रुपैयाँले घटेको छ । चाँदी प्रतितोला छ सय ८० रुपैयाँमा कारोबार भइरहेको छ ।

प्रकाशित मिति: १३ आश्विन २०७२, बुधबार

प्रतिक्रिया दिनुहोस्