११ जना एसएसपी डीआईजीमा बढुवा (को–को भए ? नामसहित )



काठमाडौँ, असोज २०

सरकारले नेपाल प्रहरीका ११ जना एसएसपीहरुलाई डीआईजीमा बढुवा गरेको छ । गृह मन्त्रालय अन्तर्गतको बढुवा समितिको सचिवालय बैठकले बढुवा गरेको हो ।

प्रहरी नियमावली २०७१ (संशोधन सहित)को नियम २७ को उपनियम ९४०को प्रावधान अनुसार नेपाल प्रहरीमा जनपद प्रहरी समूहतर्फको प्रहरी नायब उपरीक्षक पद संख्या ११ मा बढुवाको लागि सिफारिस गर्न बसेको बढुवा समितिको बैठकले सो निर्णय गरेको गृह मन्त्रालयले जनाएको छ ।

 

प्रतिक्रिया दिनुहोस्
सामजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल इमेलः [email protected]
फोन : ०१-४१०७६६६
संस्थापक/ प्रधान–सम्पादक : ध्रुव सुवेदी
           
facebook
© 2018 Deshko News