भर्खरै पराकम्प गएको छ


 


काठमाडौँ, असोज २९

दोलखा केन्द्रविन्दु भएर आज दिउँसो २ बजेर २८ मिनेटमा ४.२ रेक्टरको पराकम्प गएको छ। राष्ट्रिय भूकम्पमापन केन्द्रका अनुसार गत वैशाख १२ गते गोरखा केन्द्रबिन्दु भएर भूकम्प गएपछि चार रेक्टर र सोभन्दा माथिको ४०० वटा पराकम्प गएको छ । रासस

प्रकाशित मिति: २९ आश्विन २०७२, शुक्रबार

प्रतिक्रिया दिनुहोस्