यी हुन् भुकम्पले ध्वस्त पारेका भोजपुरका सामुदायिक विद्यालय


 


भोजपुर जेठ १०

बैशाख १२ र २९ गते गएको विनाशकारी महाभुकम्पबाट भोजपुरमा ७४ वटा सामुदायिक विद्यालयमा क्षति पुगेको छ । २६ सामुदायिक विद्यालय पुर्ण रुपले क्षतिग्रस्त अवस्थामा छन् भने बाँकी विद्यालयमा आशिंक क्षति पुगेको जिल्ला दैवि प्रकोप उद्धार समिति भोजपुरले जनाएको छ । यी हुन् भुक्पले क्षति पुगेका सामुदायिक विद्यालय ;

क्र.स. विद्यालयको नाम गाविस क्षतिको विवरण
पुर्ण आंशिक
जाल्पा मा.वि.खाटम्मा खाटम्मा ९  
प्रजातन्त्र मा.वि.खाटम्मा खाटम्मा ९  
विरेन्द्र उ.मा.वि.कुलुङ कुलुङ २  
राधाकृष्ण उ.मा.वि. श्यामशिला श्यामसिला ७  
सिंह बाल सुधार प्रा.वि.श्यामसिला श्यामसिला ३  
शान्ति निकेतन उ.मा.वि. रानिवास ४  
विश्व विद्योदय प्रा.वि. याकु ९  
कालिका प्रा.वि. याकु ५  
श्री पन्चकन्या प्रा.वि. दोभाने दोभाने ५  
१० सिंह देवि प्रा.वि. दोभाने दोभाने ७  
११ चण्डिका प्रा.वि. साङपाङ साङपाङ ९  
१२ सावित्रा उ.मा.वि. कुदाककाउले कुदाककाउले ४  
१३ महेन्द्र मा.वि.बोया बोया ४  
१४ सरस्वती उ.मा.वि.साङपाङ साङपाङ  
१५ जनता प्रा.वि. षडानन्द षडानन्द न.पा. २  
१६ सालेवा प्रा.वि.दोभाने दोभाने ५  
१७ आईतबारे नि.मा.वि. दोभाने दोभाने २  
१८ महाकाली नि.मा.वि.षडानन्द न.पा. षडानन्द न.पा.२  
१९ सारदा प्रा.वि. नागी नागी ५  
२० महाकाली प्रा.वि. खावा खावा २  
२१ सिंह बाल सुधार प्रा.वि.श्यामसिला श्यामसिला ७  
२२ त्रीभुवन धर्मदय उ.मा.वि. छिनामखु छिनामखु २  
२३ विन्देश्वरी उ.मा.वि.खावा खावा २  
२४ सिला सुत्केरी प्रा.वि.खैराङ खैराङ ७  
२५ यसोधरा प्रा.वि.नेपालडाँडा नेपालेडाँडा १  
२६ जाल्पा प्रा.वि.चौकीडाँडा चौकीडाँडा ६  
२७ गागुन प्रा.वि.देउराली देउराली २  
२८ जलकन्या प्रा.वि.देवानटार देवानटार ९  
२९ पन्चकन्या प्रा.वि. बैकुण्ठे बैकुण्ठे २  
३० जाल्पा प्रा.वि. प्याउली प्याउली ३  
३१ पन्चकन्या प्रा.वि. षडानन्द न.पा. षडानन्द न.पा.९  
३२ ठोट्नेरी मा.वि.कुलुङ कुलुङ ७  
३३ सितला देवि प्रा.वि.श्यामसिला श्यामसिला ३  
३४ अरुणोदय उ.मा.वि. चरम्बी चरम्बी ६  
३५ सगरमाथा उ.मा.वि.रानिवास रानिवास ८  
३६ शिशुशिक्षा नि.मा.वि. सिन्द्राङ सिन्द्राङ १  
३७ लक्ष्मी मा.वि.पाङचा पाङचा ९  
३८ सरस्वती उ.मा.वि. दुम्माना दुम्माना ७  
३९ जनजागृती नि.मा.वि.दुम्माना दुम्माना ८  
४० जन कल्याण प्रा.वि. दुम्माना दुम्माना ९  
४१ भगवति नि.मा.वि.दुम्माना दुम्माना ९  
४२ भानुभक्त प्रा.वि.भोजपुर भोजपुर ९  
४३ बेहेरेश्वर मा.वि.भोजपुर भोजपुर ५  
४४ खेउवा प्रा.वि.छिनामखु छिनामखु १  
४५ जाल्ला जनता प्रा.वि.लेखर्क लेखर्क ६  
४६ सिंह देवि उ.मा.वि.लेखर्क लेखर्क ५  
४७ सिलिचुङ प्रा.वि.खाटम्मा खाटम्मा ३  
४८ चाप गुरास प्रा.वि.खाटम्मा खाटम्मा २  
४९ सगरमाथा प्रा.वि. खाटम्मा खाटम्मा २  
५० कालजदेवि प्रा.वि. खाटम्मा खाटम्मा ९  
५१ हिमालय नि.मा.वि. चौकीडाँडा चौकीडाँडा ८  
५२ बाल कल्याण प्रा.वि.कुलुङ कुलुङ ८  
५३ पन्चकन्या प्रा.वि.हसनपुर हसनपुर ९  
५४ जाल्पा प्रा.वि. हसनपुर हसनपुर ४  
५५ आम्तेक मा.वि.आम्तेक आम्तेक  
५६ खण्ड प्रा.वि.याकु याकु १  
५७ ज्योती प्रा.वि.भैसिपंखा भोजपुर २  
५८ सिद्धेश्वरी उ.मा.वि.गोगने गोगने २  
५९ एकेडेमी बोडिङ स्कुल श्यामसिला ७  
६० पन्चकन्या नि.मा.वि. रानिवास रानिवास ९  
६१ लक्ष्मी नि.मा.वि.आम्तेक आम्तेक ४  
६२ साल्पा नि.मा.वि.दोभाने दोभाने ९  
६३ जन कल्याण प्रा.वि.नेपालेडाँडा नेपालेडाँडा ५  
६४ नर सोभा नि.मा.वि. नेपालेडाँडा नेपालेडाँडा ३  
६५ अरुण कोशी प्रा.वि.नेपालेडाँडा नेपालेडाँडा ४  
६६ श्री भिमेश्वरी नि.मा.वि.,सल्ले रानीवास  
६७ श्री पञ्चकन्या भगवती नि.मा.वि. रानीवास रानीवास–९ हर्का  
६८ श्री शान्ति निकेतन नि.मा. वि. रानीवास रानीवास–४ लङ्गेन  
६९ श्री शेखरानी नि.मा.वि.रानीवास रानीवास–३,दितेनी  
७० श्री सालेवा उ.मा.वि. दोभाने–४  
७१ दिमालुङ्ग प्रा.वि सिन्द्राङ्ग  
७२ प्रजातन्त्र मा.वि. होम्ताङ्ग  
७३ गाउ फर्क प्रा.वि. होम्ताङ्ग  

प्रकाशित मिति: ९ जेष्ठ २०७२, शनिबार

प्रतिक्रिया दिनुहोस्