सुनको मूल्य बढ्यो, हेर्नुहोस् आजको दरभाउ !


 


काठमाडौं, माघ १८

आज शुक्रबार सुनको मूल्य बढेको छ भने चाँदी स्थिर रहेको छ । आज सुन तोलामा १ सय रुपैयाँले बढेर छापावाला सुन प्रतितोला ६२ हजार ३ सय रुपैयाँमा कारोबार भईरहेको भने तेजावी सुन प्रतितोला ६२ हजार रुपैयाँमा कारोबार भईरहेको छ ।

त्यस्तै, आज स्थिर रहँदै प्रतितोला ७ सय ८० रुपैयाँमै कारोबार भईरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

प्रकाशित मिति: १८ माघ २०७५, शुक्रबार

प्रतिक्रिया दिनुहोस्