आफ्नै पार्टीको सरकारमाथि भिम रावलले उठाए गम्भीर प्रश्न सिके राउत संगको सहमतिले राष्ट्र बिखन्डनको बैधता प्रदान गर्छ कि गर्दैन (भिडियो)


 


काठमाडौं

सत्तासिन नेकपाका स्थायी समिति सदस्य भिम रावलले सरकार र सिके राउतबीच भएको सहमतिले कतै देश टुक्राउने बैधता त प्रदान गरेको छैन भन्ने प्रश्न उठाएका छन् । शनिबार रिपोर्टस क्लबमा आयोजित पत्रकार सम्मेलनमा सो कुरा बताएका छन् । साथै स्वतन्त्र मधेस गठबन्धन नाम मात्रा भएको भन्नेहरुले जनता ढाट्ने काम गरेको आरोप लगाएका छन् । संबिधान बनाउने प्रक्रियामा ६/६ महिनामा सरकार परिबर्तन हुँदा समेत संबिधानमा स्वतन्त्र मदेशको मुद्दा स्थापित नदिएको दलले आज स्थिर र जनमत प्राप्त सरकारले यस्तो कार्य गर्नु जनतामाथिको कुठाराघात भएको समेत बताए ।

थप हेर्नुस भिडियो

प्रकाशित मिति: २६ फाल्गुन २०७५, आइतबार

प्रतिक्रिया दिनुहोस्