यी हुन् भुकम्पले ध्वस्त भोजपुरका सरकारी कार्यालय


 


भोजपुर जेठ १०

भोजपुरमा भुकम्पबाट ५९ वटा सरकारी कार्यालयमा क्षति पुगेको छ । १६ सरकारी कार्यालय पुर्ण रुपले क्षतिग्रस्त अवस्थामा छन् । स्वास्थ्य चौकी, गाविस कार्यालयमा सर्बभन्दा बढी क्षति भएको छ । स्वास्थ्य चौकी दोभाने, श्यामशिला गाविस कार्यालय, खाटाम्मा, पाङ्चा गाविस कार्यालय, प्रहरी चौकी, जिल्ला खानेपानी तथा सरसफाई सवडिभिजन कार्यालय भोजपुर पुर्ण रुपले क्षतिग्रस्त छन् । खानेपानी कार्यालयमा रातो टाँचा समेत लगाइएको छ । जिल्ला प्रहरी कार्यालय, जिल्ला अदालत, पशु सेवा कार्यालय, गाउँका गाविस भवन, पशु स्वास्थ्य कार्यालय, गाउँका प्रहरी चौकीमा आंशिक क्षति पुगेको छ । हेर्नुहोस यी हुन क्षति पुगेका सरकारी कार्यालय ;

सि.नं. कार्यालयको नाम रहेको स्थान क्षतिको विवरण
पुर्ण आंशिक
जिल्ला प्रहरी कार्यालय, भोजपुर भोजपुर न.पा.७  
जिल्ला अदालत, भोजपुर भोजपुर न.पा. ७  
स्वास्थ्य चौकी दोभाने दोभाने ४  
ईलाका बन कार्यालय मानेभञ्ज्याङ मानेभञ्ज्याङ ५  
पशु सेवा कार्यालय, भोजपुर भोजपुर न.पा.७  
जिल्ला निर्वाचन कार्यालय, भोजपुर भोजपुर न.पा. ७  
भु–संरक्षण कार्यालय, भोजपुर भोजपुर न.पा. ७  
गा.वि.स.को कार्यालय श्यामसिला श्यामसिला ३  
जि.वि.स.को सामुदायिक भवन भोजपुर न.पा. ७  
१० गा.वि.स.को कार्यालय रानिवास रानिवास ९  
११ ईलाका स्वास्थ्य चौकी साङपाङ साङपाङ १  
१२ प्र.जि.अ.निवास भोजपुर न.पा. ८  
१३ कोलेनिका कर्मचारी बस्ने भवन भोजपुर न.पा. ७  
१४ ईलाका हुलाक कार्यालय अन्नपूर्ण अन्नपूर्ण ३  
१५ प्राथमिक स्वास्थ्य केन्द्र रानिवास रानिवास ७  
१६ ईलाका आयुर्वेदिक भवन षडानन्द न.पा. षडानन्द न.पा.३  
१७ गा.वि.स. भवन बैकुण्ठे बैकुण्ठे ५  
१८ गा.वि.स.को कार्यालय पात्लेपानी पात्लेपानी ४  
१९ गा.वि.स.को कार्यालय, पाङचा पाङचा ९  
२० स्वास्थ्य चौकी पाङचा पाङचा ९  
२१ गा.वि.स.को कार्यालय, खाटम्मा खाटम्मा १  
२२ कृषि सेवा केन्द्र साङपाङ साङपाङ १  
२३ गा.वि.स.को कार्यालय बोया बोया  
२४ गा.वि.स.को कार्यालय आम्तेक आम्तेक  
२५ महिला विकाशको भवन रानिवास  
२६ ई.प्र.का. दिल्पा अन्नपुर्ण  
२७ गा.वि.स.को कार्यालय, तिवारीभञ्ज्याङ तिवारीभञ्ज्याङ १  
२८ प्र.चौ.बोया बोया  
२९ प्र.चौ.दोभाने दोभाने  
३० प्र.चौ. कुदाककाउले कुदाककाउले  
३१ प्र.चौ. बास्तिम बास्तिम  
३२ अ.प्र.पोष्ट सुन्तले हेलौछा ४  
३३ सिचाई डिभिजन कार्यालय भोजपुर भोजपुर न.पा. ७  
३४ कोष तथा लेखा नियन्त्रण कार्यालय भोजपुर न.पा. ७  
३५ गा.वि.स.को कार्यालय दिल्पा अन्नपुर्ण ३  
३६ गा.वि.स.को कार्यालय बास्तिम वास्तिम ४  
३७ ईलाका हुलाक कार्यालय बास्तिम बास्तिम ४  
३८ स्वास्थ्य चौकी भैसिपंखा भोजपुर न.पा.२  
३९ उपस्वास्थ्य चौकी खैराङ खैराङ ७  
४० उप स्वास्थ्य चौकी ठुलोदुम्मा ठुलोदुम्मा ३  
४१ स्वास्थ्य चौैकी याकु याकु ७  
४२ जिल्ला खानेपानी तथा सरसफाई सवडिभिजन कार्यालय भोजपुर भोजपुर ७  
४३ ईलाका प्रहरी कार्यालय, दिंला षडानन्द ४  
४४ ईलाका प्रहरी कार्यालय, तिवारीभञ्ज्याङ तिवारीभञ्ज्याङ  
४५ प्र.चौ कुलुङ कुलुङ  
४६ प्र.चौ. गुप्तेश्वर गुप्तेश्वर  
४७ प्राथमिक स्वास्थ्य केन्द्र मुलपानी  
४८ प्राथमिक स्वास्थ्य केन्द्र घोरेटार  
४९ स्वास्थ्य चौकी कोट कोट  
५० स्वास्थ्य चौकी ,पात्लेपानी पात्लेपानी  
५१ स्वास्थ्य चौकी, ओखे्र ओख्रे  
५२ उपस्वाथ्य चौकी,केउरेनीपानी केउरेनीपानी  
५३ उपस्वाथ्य चौकी, थिदिखां थिदिखाँ  
५४ उपस्वाथ्य चौकी, खार्तम्छा खार्ताम्छा  
५५ उपस्वाथ्य चौकी, तिम्मा तिम्मा  
५६ उपस्वाथ्य चौकी, भुल्के भुल्के  
५७ उपस्वाथ्य चौकी,मानेभञ्ज्याङ्ग मानेभञ्ज्याङ्ग  
५८ उपस्वाथ्य चौकी,चौकीडाडाँ चौकीडाडा  
५९ उपस्वाथ्य चौकी,कुदाकाउले कुदाकाउले  

प्रकाशित मिति: ९ जेष्ठ २०७२, शनिबार

प्रतिक्रिया दिनुहोस्