४.७ रेक्टर स्केलको पराकम्प


 


काठमाडाैं, चैत्र १७

गत वैशाख १२ गतेको विनाशकारी भूकम्प गएको एक वर्ष पुग्न लाग्दा पनि परकम्प जाने क्रम रोकिएको छैन। बुधबार सिन्धुपाल्चोकको सेलाङ गाविस आसपास केन्द्रबिन्दु भएर ४.७ रेक्टर स्केलको पराकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ।

साँझ ६ बजेर ११ मिनेटमा गएको पराकम्पको धक्का काठमाडौंसहितका आसपासका जिल्लामा अनुभव गरिएको थियो।

प्रकाशित मिति: १७ चैत्र २०७२, बुधबार

प्रतिक्रिया दिनुहोस्