सुन्दरहरैचा ७ ठडियामा भेटियो शंकास्पद वस्तु


 


सुन्दरहरैचा, मोरङको सुन्दरहरैंचा– ७ ठडिया बीच बाँधमा शङ्कास्पद वस्तु फेला परेको छ । सो वस्तु कुकर बम हुन सक्ने प्रहरीको अनुमान छ ।

बिहान मर्निङ वाकमा निस्किएका स्थानिय वाऐले सो शंकास्पद वस्तु देखेपछि प्रहरीलाई खबर गरेका थिए ।

प्रहरीले डिस्पोजक टोलि आउदै गरेको बताएको छ ।

प्रकाशित मिति: १३ जेष्ठ २०७६, सोमबार

प्रतिक्रिया दिनुहोस्