सुनकाे भाउ कति पुग्याे ?


 


काठमाडाैं, वैशाख १३

साताको दोस्रो दिन सोमबार सुनको भाउ प्रतितोला १ सय रुपैयाँले बढेको छ। अघिल्लो कारोबारमा प्रतितोला ५४ हजार ८ सयमा कारोबार भएको सुन आज ५४ हजार ९ सय रुपैयाँमा कायम भएको छ।

त्यस्तै तेजाबी सुनको भाउ पनि बढेर प्रतितोला ५४ हजार ६ सय ५० रुपैयाँ पुगेको छ।  अन्तर्राष्ट्रिय बजार मूल्यअनुसार सुन अझै केही घट्ने अनुमान गरिएको छ। सुनको मूल्य घटबढ हुँदा चाँदीको भने स्थिर नै छ। चाँदी प्रतितोला ७ सय ७५ रुपैयाँमा कायम भएको छ।

प्रकाशित मिति: १३ बैशाख २०७३, सोमबार

प्रतिक्रिया दिनुहोस्