राजपाले दियो इदको शुभकामना


 


काठमाडौं,जेठ २२
राष्ट्रिय जनता पार्टी (राजपा)ले इस्लाम धर्मावलम्बी मुस्लिम समुदायको महानपर्व ईद उलफित्रको शुभ अवसरमा देश र विदेशमा रहेका सबैमा शुभकामना दिएको छ ।

सो पार्टीका संयोजक अनिलकुमार झाले एक वक्तव्य जारी गरी यस अवसरमा मुलुकमा रहेका विभिन्न खाले असन्तुष्टि, विभेद र अन्यायको अन्त्य भई शान्ति र सुव्यवस्था कायम होस् र देश समृद्धिको बाटोमा अगाडी बढोस् भन्ने कामना समेत गरेका छन् ।

प्रकाशित मिति: २२ जेष्ठ २०७६, बुधबार

प्रतिक्रिया दिनुहोस्