औषधी सेवन गरेर यौनसम्पर्क गर्दा युवतीको मृत्यु


 


काठमाडौं जोडिले यौनसम्पर्क गर्नु पहिले चरम आनन्द लिनको लागी सेक्स पावर नामक औषधीको सेवन गरेर सम्भोगमा लिप्त हुदाँ युवतीले ज्यान गुमाउन पुगिन् ।

यौन प्राकृतिक कुरा हो भन्ने जान्दा जान्दै यसको प्राकृतिक नियम विपरीत जाँदा मानिसको जीवन आनन्दमय हुनुको साटो कष्टसाध्य हुने मात्र हैन मृत्युका मुखमा समेत पुग्दछ ।

भारतमा यस्तै एउटा घटना घटेको छ ।भारतको गुजरातका २६ वर्षिया किशोर गुप्ताले यौन उत्तेजना बढाउने ‘पावर सेक्स’ नामक औषधि सेवन गरेर आफ्नी केटी साथी नितासंग यौन सम्पर्क गर्दा उनको मृत्यु भएको हो ।

निताले सो औषधि खाएपछि आफ्नो उत्तेजना थाम्न नसक्दा मृत्यु भएको गुजारत प्रहरीले जनाएको छ । किशोरको बयानलाई आधार मान्दै भारतीय मिडियाले लेखेका छन्‘ निता र किशोरबीच नियमित यौन सम्बन्ध हुने गरेको भएपनि मङगलबार किशोर किशोरीले नै औषधि खाएर यौन सम्बन्ध राखेका थिए ।

अत्याधिक उत्तेजना भएपछि युवकको यौनसम्पर्क गराईले युवतीको गुप्ताङ्गमा चोट पुगेकोले उनको मृत्यु भएको अस्पताल स्रोतले जनाएको छ ।

प्रकाशित मिति: ३२ जेष्ठ २०७६, शनिबार

प्रतिक्रिया दिनुहोस्