बजेट भाषण गर्दागर्दै उपप्रमुख बेहोस भएपछि


 


इलाम,असार १०

बजेट भाषण गर्दागर्दै इलामको सूर्योदय नगरपालिकाकी उपप्रमुख बेहोस भएकी छन्। उपप्रमुख दुर्गा भट्टराई बेहोस भएपछि उनलाई अस्पताल ल्याइएको छ।

सूर्योदय नगरपालिकाले मंगलबार आयोजना गरेको नगरसभामा पेस गरिएको बजेट प्रस्तुत गर्दागर्दै बेहोस भएपछि उनलाई फिक्कल हस्पिटलमा ल्याइएको थाहा खबरमा समाचार छ ।

प्रकाशित मिति: १० असार २०७६, मंगलबार

प्रतिक्रिया दिनुहोस्