पथरीका जनताले गरे मेयरलाई यति ठुलो सम्मान ! मेयर द्वारिकालाल भन्छन्, भ्रष्टाचारी होसियार


 


मोरङ । भ्रष्टाचार बिरुद्ध बोलेर चर्चामा आएका सुनसरीको इटहरीका मेयरले बिहिवार पथरी चोकमा सम्बोधन गरेका छन् । पथरी जेसिजले आयोजना गरेको कार्यक्रममा पथरीका जनताले मेयरलाई सम्मान् ब्यक्त गरेका थिए । उनले भ्रष्टाचारीहरु होसियार हुन चेतावनी दिएका छन् । भिडियो हेर्नुहोस् :

 

प्रकाशित मिति: १२ असार २०७६, बिहिबार

प्रतिक्रिया दिनुहोस्