आजको मौसम – वर्षाको सम्भावना


 


काठमाडौं, असार १५

आज दिउँसोको समयमा देशभर सामान्य बदली भइ देशका केही स्थानहरुमा वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

महाशाखाका अनुसार रातिको समयमा देशभर सामान्य बदली भइ पुर्व र मध्यका केही स्थानहरुमा साथै पश्चिमका थोरै स्थानहरुमा वर्षाको सम्भावना रहेको छ।

प्रकाशित मिति: १५ असार २०७६, आइतबार

प्रतिक्रिया दिनुहोस्