आज सोमबार वर्षा हुने


 


काठमाडौं, असार १६

आज सोमबार दिउँसोको समयमा देशभर सामान्य बदलि भइ देशका धेरै स्थानहरुमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

महाशाखाका अनुसार रातिको समयमा देशभर सामान्य बदलि भइ पुर्व र मध्यका केहि स्थानहरुमा र पश्चिमका थोरै स्थानहरूमा मेघगर्जन सहितको हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । पश्चिम र पूर्वका एक दुइ स्थानहरुमा भारी बर्षाको सम्भावना छ ।

प्रकाशित मिति: १६ असार २०७६, सोमबार

प्रतिक्रिया दिनुहोस्