नक्कली पाँडे देखेपछि समलिङ्गी जोडी चकित (भिडियोसहित)
झापा । झापाको दमकमा भेटिएका समलिङ्गी जोडी भेट्न नक्कली पाँडे पुगेका छन् । उनले उक्त जोडीसँग कुराकानीसमेत गरेका छन् । रतुवामाई नगरपालिकाका पुजन दासले पाँडेको भूमिकामा समलिङ्गी जोडी रुपक गिरी र अनुभव दर्जीको जोडीलाई भेटेर शुभकामनासमेत दिए ।