भक्तपुर केन्द्र बनाएर भूकम्पको गयो, रेक्टर ४.६


 


काठमाडौं, असार ३

काठमाडौं उपत्यकामा भूकम्पको धक्का महसुस गरिएको छ।  शनिबार दिउँसो करिब ४ः१५ बजे भक्तपुर केन्द्र बनाएर ४.६ रेक्टर स्केलको भूकम्पको धक्का महसुस गरिएको हो।

प्रकाशित मिति: २१ असार २०७६, शनिबार

प्रतिक्रिया दिनुहोस्